AarthikBikash
बिहिबार, चैत्र ५, २०८२
  • होमपेज
  • राजनीति
  • रास्वपा सचिवालय बैठक आज बस्दै

रास्वपा सचिवालय बैठक आज बस्दै

  • शनिबार, फाल्गुन ३०, २०८२
रास्वपा सचिवालय बैठक आज बस्दै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बस्ने भएपनि समय र स्थानको टुङ्गो लागिसकेको छैन ।

समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ।

सम्बन्धित समाचार