AarthikBikash
बिहिबार, चैत्र ५, २०८२
  • होमपेज
  • राजनीति
  • काँग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान

काँग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान

  • बुधबार, चैत्र ४, २०८२
काँग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं – नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।

बैठक शुक्रबार दिउँसो १ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको जानकारी गराएका छन् ।

बैठकमा आगामी निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार