काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि बस्दैछ ।
बैठक ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा शुक्रबार दिउँसो १ बजे बैठक बस्नेछ ।
बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन्।
पार्टी सभापति गगन थापाले राजीनामा दिएपछि उपसभापति शर्माको अध्यक्षतामा बैठक बस्ने भएको हो।
भोलिको बैठकमा थापाको राजीनामाबारे छलफल हुने बताइएको छ ।