AarthikBikash
सोमवार, जेष्ठ ४, २०८३
  • होमपेज
  • राजनीति
  • विद्या भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

विद्या भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • सोमवार, जेष्ठ ४, २०८३
विद्या भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

काठमाडौं – नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता दिने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

यसअघि नवीकरण भइसकेको भण्डारीको सदस्यता वैधानिक नभएको भन्दै एमालेको केन्द्रीय कमिटी र सचिवालय बैठकले नै सदस्यता नदिने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार