AarthikBikash
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • खेलकुद
  • ह्यारी केनको कीर्तिमानी दुई गोलमा इंग्ल्याण्डको विजयी सुरुआत

ह्यारी केनको कीर्तिमानी दुई गोलमा इंग्ल्याण्डको विजयी सुरुआत

  • बिहिबार, असार ४, २०८३
ह्यारी केनको कीर्तिमानी दुई गोलमा इंग्ल्याण्डको विजयी सुरुआत

काठमाडौं – कप्तान ह्यारी केनको उत्कृष्ट प्रदर्शनमा इंग्ल्याण्डले फिफा विश्वकपमा विजयी सुरुआत गरेको छ ।

अमेरिकामा सम्पन्न समूह चरणको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ४–२ ले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो ।

सम्बन्धित समाचार