AarthikBikash
शनिबार, असार २०, २०८३
  • होमपेज
  • राजनीति
  • ४२ उपसचिवको सरूवा, केही जिल्लाका सीडीओ हेरफेर

४२ उपसचिवको सरूवा, केही जिल्लाका सीडीओ हेरफेर

  • शनिबार, असार २०, २०८३
४२ उपसचिवको सरूवा, केही जिल्लाका सीडीओ हेरफेर

काठमाडौं – गृह मन्त्रालयले ४२ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार सरुवाको सूची सार्वजनिक गरेको हो।

सरुवासँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि हेरफेर गरिएको छ।

निर्णयअनुसार ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन्।

सम्बन्धित समाचार