AarthikBikash
शनिबार, बैशाख १९, २०८३
  • होमपेज
  • राजनीति
  • लिङ्देनले गरे सांसद पदबाट राजीनामाको घोषणा

लिङ्देनले गरे सांसद पदबाट राजीनामाको घोषणा

  • आइतवार, भदौ १९, २०७९
लिङ्देनले गरे सांसद पदबाट राजीनामाको घोषणा

काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामाको घोषणा गरेका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले राजीनामा घोषणा गरेका हुन्।

सत्तारुढ दलका नेताहरुले संसदको आयू लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार बहस भइरहेका बेला लिङ्देनले राजीनामा दिएका हुन् ।

चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको धारणा रहेको उनले बताए ।

सम्बन्धित समाचार