mega darknetmega darknet
AarthikBikash
शुक्रबार, भदौ २७, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • सरकारी सेवामा थारू समुदायलाई ६.६ प्रतिशत आरक्षण छुट्याउन दिएकाे आदेश रद्द

सरकारी सेवामा थारू समुदायलाई ६.६ प्रतिशत आरक्षण छुट्याउन दिएकाे आदेश रद्द

  • मङ्लबार, मंसिर १३, २०७९
सरकारी सेवामा थारू समुदायलाई ६.६ प्रतिशत आरक्षण छुट्याउन दिएकाे आदेश रद्द

काठमाडौं – सर्वोच्च अदालतले सरकारी सेवामा पदपूर्ति गर्दा ६.६ प्रतिशत थारू समुदायका लागि छुट्याउन दिएको अन्तरिम आदेश खारेज गरेको छ।

न्यायाधीशहरू प्रकाशमानसिंह राउत र कुमार चुडालको संयुक्त इजलासले उक्त अन्तरिम आदेश रद्द गरेको हो । सार्वजनिक सेवा प्रवाहमा नै गम्भीर असर पर्न सक्ने भन्दै यसअघिको अन्तरिम आदेश रद्द गरेको सर्वोच्चको आदेशमा उल्लेख छ।

‘अन्तरिम आदेश कायम राख्दा मुलुकको सार्वजनिक सेवा प्रवाहमा गम्भीर असर पर्नसक्ने संवेदनशील अवस्था र परिस्थितिलाई विचार गर्दा यस अदालतबाट मिति २०७९/७/२० मा जारी भएको अन्तरिम आदेश कायम रहनू वाञ्नीय नहुँदा उक्त मिति २०७९/७/२० को अन्तरिम आदेश रद्द गरिएको छ। कानून बमोजिम गर्नू।’ आदेशमा भनिएको छ ।

थारू कल्याणकारिणी सभाले दिएको रिटमा यसअघि सर्वोच्चले थारू समुदायका लागि ६.६ छुट्याएर अरू पदमा पदपूर्ति गर्न भनेको थियो।

सर्वोच्चको आदेश –

सम्बन्धित समाचार