AarthikBikash
बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

  • सोमवार, माघ १६, २०७९
प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर शाहले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

काठमाडौं महानगरभित्रका सुकुम्बासी बस्ती हटाउन सरकारको साथ माग्न उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको बुझिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार