AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • पछिल्ला २४ घन्टामा २१ जना कोरोना संक्रमित थपिए

पछिल्ला २४ घन्टामा २१ जना कोरोना संक्रमित थपिए

  • सोमवार, जेष्ठ १, २०८०
पछिल्ला २४ घन्टामा २१ जना कोरोना संक्रमित थपिए

काठमाडौं-पछिल्लो २४ घन्टामा २१ जना कोरोना भाईरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१ जना माथी परिक्षण गर्दा २१ जना नयाँ संक्रमित थपिएका हुन् ।

जसमध्ये पिसिआरवाट २५२ तथा एन्टिजोनवाट ८३९ जना माथी परिक्षण गर्दा २१ जना नयाँ संक्रमित फेला परेका हुन ।

हाल १ सय १२ संक्रमितहरुको उपचार भइरहेकाे छ भने ४८ हजार १ सय २० जनाले खोप लगाएको साे मन्त्रालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार