AarthikBikash
मङ्लबार, असार ३, २०८२
  • होमपेज
  • राजनीति
  • रेशम चौधरी रिहा नहुने, जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर

रेशम चौधरी रिहा नहुने, जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर

  • मङ्लबार, जेष्ठ २, २०८०
रेशम चौधरी रिहा नहुने, जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर

काठमाडौं-रेशम चौधरीलगायत टीकापुर घटनाको मुद्दामा सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला नै सदर गरेको छ।

न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको हो।यससँगै टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्ली बजार जेलमा सजाय काटिरहेका रेशम रिहा हुने सम्भावना सकिएको छ।

सम्बन्धित समाचार