AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • भारतको बैंग्लोर उडेको जहाज पुनः नेपाल फकाईयो

भारतको बैंग्लोर उडेको जहाज पुनः नेपाल फकाईयो

  • शनिबार, जेष्ठ १३, २०८०
भारतको बैंग्लोर उडेको जहाज पुनः नेपाल फकाईयो

काठमाडौं-भारतको बैंगलौरका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाज पुनः फकाईएको छ । अपरान्ह १ः३०  मिनेटमा बैगलौरका लागि उडान भरेको एयरलाइन्सको जहाज पुनः नेपालतर्फ फर्किएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार जहाज विमानस्थलमा अवतरण गरिसकेको छ । जहाजमा चरा ठोक्किएको आशंकामा प्राबिधिक निरक्षण जारी छ ।

Facebook Comments

सम्बन्धित समाचार