mega darknetmega darknet
AarthikBikash
आइतवार, मंसिर ८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चल्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चल्यो

  • आइतवार, जेष्ठ २८, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चल्यो

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चलेको छ । विमानस्थलको गेटनजिक लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन टोलीले गोली चलाएको हो ।

टोलीले लागुऔषध कारोबारी एक युवकलाई नियन्त्रणमा लिन घुँडामुनि गोली प्रहार गरेको हो ।  ती युवकको परिचय खुलिसकेको छैन भने उनलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ ।

सम्बन्धित समाचार