AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेको अवरोधपछि संसद् बैठक स्थगित

एमालेको अवरोधपछि संसद् बैठक स्थगित

  • बुधबार, साउन १०, २०८०
एमालेको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौं-प्रमुख प्रतिपक्षी एमालेको अवरोधले प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले सुन तस्करी प्रकरणका मुख्य नाइके पक्राउ गर्नुपर्ने, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै रोष्ट्रम घेरेर विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।

एमालेका सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेरेपछि सभामुख देवराज घिमिरेले १५ साउन सोमबार  दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार