mega darknetmega darknet
AarthikBikash
आइतवार, पुस ६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • पोखराबाट ७ किलो सुन र ६ किलो चाँदीसहित सुरजित पक्राउ, झण्डै ६३ लाख पनि बरामद

पोखराबाट ७ किलो सुन र ६ किलो चाँदीसहित सुरजित पक्राउ, झण्डै ६३ लाख पनि बरामद

  • मङ्लबार, फाल्गुन १, २०८०
पोखराबाट ७ किलो सुन र ६ किलो चाँदीसहित सुरजित पक्राउ, झण्डै ६३ लाख पनि बरामद

काठमाडौं- पोखरामा सात किलो भन्दा बढी सुन, ६ किलोभन्दा बढी चाँदी र नगद ६२ लाखसहित एकजना पक्राउ परेका छन् ।

भारतको पश्चिम बंगाल मेदिनीपुर दासपुर–११ घर भइ पोखरा महानगरपालिका–२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स संचालन गरी बस्ने ४० वर्षीय सुरजित भौमिक पक्राउ परेका हुन् ।मोहरियाको ज्वलेर्सबाट स्रोत खुलाउन नसकेको सुनका गहना तथा काँचो सुन ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।साथै उनलाई नगद ६२ लाख ८१ हजार रूपैयाँ र चाँदीका गहना ६ किलोसहित मंगलबार बिहान पक्राउ गरिएको हो । यस सम्बन्धमा कास्की प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित समाचार