AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • आजबाट बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा दुई रूपैयाँले बढ्यो

आजबाट बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा दुई रूपैयाँले बढ्यो

  • शुक्रबार, फाल्गुन ४, २०८०
आजबाट बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा दुई रूपैयाँले बढ्यो

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई–दुई रूपैयाँ बढेको जानकारी दिएको छ ।निमगका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।आजबाट लागु हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

Facebook Comments

सम्बन्धित समाचार