mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • समाज
  • संसद् भवन परिसरभित्र प्रवेश गरे लघुवित्त पीडितहरू

संसद् भवन परिसरभित्र प्रवेश गरे लघुवित्त पीडितहरू

  • सोमवार, फाल्गुन १४, २०८०
संसद् भवन परिसरभित्र प्रवेश गरे लघुवित्त पीडितहरू

काठमाडौं- लघुवित्त पीडितहरू नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र प्रवेश गरेका छन्।सोमबार उनीहरूले संसद् भवन परिसरमै प्रवेश गरेर आन्दोलन गरेका हुन् ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरू संसद् भवन भित्र जबरजस्ती परिसरमा पुगेर नाराबाजी गरेका थिए ।केही दिनदेखि लघुवित्त तथा सहकारी पीडितले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

संसद् भवन परिसरमा छिरेका कम्तिमा १८ जना लघुवित्त ऋणीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।सरकारले संघीय संसद वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ ।

सम्बन्धित समाचार