mega darknetmega darknet
AarthikBikash
बिहिबार, कार्तिक २१, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • ललितपुरको इमाडोलमा सडक भासिँदा सवारी आवागमन अवरुद्ध

ललितपुरको इमाडोलमा सडक भासिँदा सवारी आवागमन अवरुद्ध

  • बुधबार, साउन ३०, २०८१
ललितपुरको इमाडोलमा सडक भासिँदा सवारी आवागमन अवरुद्ध

काठमाडौं– ललितपुरको इमाडोलमा सडक भासिएको छ।ललितपुरको महालक्ष्मी नगरपालिका ३ बोझे पोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेको हो ।सडक भासिएपछि सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।सडक भासिएपछि सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । अहिले उक्त सडकलाई पूर्ण रूपमा बन्द गरिएको छ ।

उक्त सडक ललितपुरबाट काठमाडौं जोड्ने व्यस्त सडक हो। मंगलबार नै उक्तमा खाल्डो पर्न थालेको थियो।यद्यपि गएराति परेको पानीले थप क्षति पुर्‍याउँदा भ्वाङ परेको हो।यसअघि गत साता काठमाडौं महानगरपालिकाको कार्यालय नजिकैको सडकमा पनि भ्वाङ परेको थियो ।

सम्बन्धित समाचार