AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेसले माग्यो उपसभामुख रानाको राजीनामा

कांग्रेसले माग्यो उपसभामुख रानाको राजीनामा

  • बुधबार, भदौ २६, २०८१
कांग्रेसले माग्यो उपसभामुख रानाको राजीनामा

काठमाडौं– नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको छ। कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुख रानाको राजीनामा माग्ने् निर्णय गरेको हो ।पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले उपसभामुखमाथि गम्भीर प्रश्न उठेकोले तत्काल राजीनामा दिनु उपयुक्त हुने निर्णय गरेको छ ।बैठकले असम्वन्धित मानिसहरुको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको ठहर गरेको छ । पदाधिकारी बैठकमा उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको कांग्रेसले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार