AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी , नयाँ मन्त्रीहरुले लिए शपथ

कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी , नयाँ मन्त्रीहरुले लिए शपथ

  • शुक्रबार, भदौ २८, २०८१
कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी , नयाँ मन्त्रीहरुले लिए शपथ

काठमाडौं– सत्ता गठबन्धन बनेको अढाई महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका हुन् । प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सिटौला पक्षकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।यसैगरी खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार