AarthikBikash
बिहिबार, चैत्र १२, २०८२
  • होमपेज
  • समाज
  • सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प

  • शुक्रबार, फाल्गुन १६, २०८१
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प

काठमाडौं – काठमाडौं उपत्यका लगायत देशको विभिन्न भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान २:५१ बजे भूकम्पको धक्का महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्प जाँदा मानिसहरु रातको समयमै घर बाहिर निस्किएका थिए। पहाडी र तराई दुवै क्षेत्रमा धक्का महसुस गरिएको छ। Iक्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

सम्बन्धित समाचार