AarthikBikash
आइतवार, फाल्गुन २५, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी अस्थिर र अवसरवादी हो, एमालेले देशको विकास गर्छ : बादल

माओवादी अस्थिर र अवसरवादी हो, एमालेले देशको विकास गर्छ : बादल

  • शनिबार, फाल्गुन १७, २०८१
माओवादी अस्थिर र अवसरवादी हो, एमालेले देशको विकास गर्छ : बादल

मोरङ-नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले एमालेबाहेकका पार्टी अस्थिरतावादी, अवसरवादी रहेको दाबी गरेका छन् ।

शनिवार एमाले मोरङको जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै थापाले यस्तो दाबी गरेका हुन् ।

उनले एमालेबाहेक अन्य कोही पार्टीले देशको विकास गर्न नसक्ने दाबी गरे ,

‘नेपाली कांग्रेस क्रान्तिकारी पार्टी होरु उसको इतिहासले देखाउँदैन,’ उनले भने, ‘नेकपा माओवादी केन्द्र नेपालको अवस्थालाई बदल्ने पार्टी हो ? होइन । उसको नीतिले, विचारले र नेतृत्वले यो कुरालाई पुष्टि गर्दैन ।’

Facebook Comments

सम्बन्धित समाचार