AarthikBikash
मङ्लबार, चैत्र ४, २०८१
  • होमपेज
  • समाज
  • मोरङको धनपालथानमा भीषण आगलागी, २ बालबालिको मृत्यु

मोरङको धनपालथानमा भीषण आगलागी, २ बालबालिको मृत्यु

  • मङ्लबार, चैत्र ४, २०८१
मोरङको धनपालथानमा भीषण आगलागी, २ बालबालिको मृत्यु

विराटनगर-मोरङको धनपालथालन गाउँपालिकाको कदमा गाउँमा भिषण आगलागी भएको छ।

आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालक र एक बालिका रहेका छन्। उनीहरूको परिचय खुलेको छैन।

आगलागीका कारण हालसम्म ८ घर जलिसकेका छन्। आगो नियन्त्रण हुन सकेको छैन।

नियन्त्रणका लागि स्थानीय, दमकल र प्रहरी खटिएको मोरङ प्रहरी प्रवक्ता (डिएसपी) वेदप्रकाश जोशीले जानकारी दिए।

Facebook Comments

सम्बन्धित समाचार