AarthikBikash
सोमवार, बैशाख ८, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कक्षा १२ को परीक्षा बहिष्कार गर्ने आन्दोलनरत शिक्षकको निर्णय

कक्षा १२ को परीक्षा बहिष्कार गर्ने आन्दोलनरत शिक्षकको निर्णय

  • सोमवार, बैशाख १, २०८२
कक्षा १२ को परीक्षा बहिष्कार गर्ने आन्दोलनरत शिक्षकको निर्णय

काठमाडौं – नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ ।

महासंघको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको हो ।

कक्षा १२ को परीक्षामा कोही पनि शिक्षक कर्मचारी सहभागी नहुने निर्णय गरिएको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासङ्घको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार