mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • सवारी चालक अनुमतिपत्र प्रणलीमा समस्या आएपछि सबै सेवा बन्द

सवारी चालक अनुमतिपत्र प्रणलीमा समस्या आएपछि सबै सेवा बन्द

  • शुक्रबार, असार २०, २०८२
सवारी चालक अनुमतिपत्र प्रणलीमा समस्या आएपछि सबै सेवा बन्द

काठमाडौं-सवारी चालक अनुमतिपत्र प्रणालीसँग सबन्धित सेवाहरू आजदेखि बन्द भएका छन् ।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले बन्द गरेको जनाएको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ–‘आज मिति २०८२ असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमती पत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानको कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशित नहुँदासम्मका ललागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको व्‍यहोरा जानकारी गराइन्छ।’

सम्बन्धित समाचार