mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • एमाले विधान महाधिवेशनबाट सबै प्रतिवेदन सर्वसम्मतले पारित

एमाले विधान महाधिवेशनबाट सबै प्रतिवेदन सर्वसम्मतले पारित

  • सोमवार, भदौ २३, २०८२
एमाले विधान महाधिवेशनबाट सबै प्रतिवेदन सर्वसम्मतले पारित

काठमाडौं – नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनहरू सर्वसम्मतले पारित भएको छ ।

ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

महाधिवेशनमा विभिन्न आयोगहरूका प्रतिवेदन पनि प्रस्तुत भएका थिए ।

सम्बन्धित समाचार