mega darknetmega darknet
AarthikBikash
शनिबार, भदौ २८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • संयुक्त राष्ट्रसंघले दियो नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई

संयुक्त राष्ट्रसंघले दियो नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई

  • शनिबार, भदौ २८, २०८२
संयुक्त राष्ट्रसंघले दियो नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई

काठमाडौं-नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई संयुक्त राष्ट्रसंघले बधाई दिएको छ।

अन्तरिम प्रधानमन्त्री कार्कीलाई नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर हाम्डीले जारी गरेको विज्ञप्तिमा शान्ति, न्याय, पारदर्शिता, जवाफदेही र प्रगतिको आकांक्षामा नेपाली जनतासँग ऐक्यबद्धता जनाइएको छ।

प्रधानमन्त्री कार्कीलाई शुभकामना दिँदै संयुक्त राष्ट्रसंघले नेपाल सरकारसँग मिलेर स्थिरता, मानव अधिकार र दिगो विकासमा सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

यो नियुक्ति भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवा आन्दोलनका बीच भएको छ ।

सम्बन्धित समाचार