mega darknetmega darknet
AarthikBikash
मङ्लबार, अशोज २१, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • वनस्थलीमा रास्वपा केन्द्रीय समितिको बैठक

वनस्थलीमा रास्वपा केन्द्रीय समितिको बैठक

  • मङ्लबार, अशोज ७, २०८२
वनस्थलीमा रास्वपा केन्द्रीय समितिको बैठक

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ ।

मंगलवार बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बैठक बसिरहेको हो ।

बैठकको सुरुवातमा जेनजी आन्दोलनमा ज्यान गुमाउने शहीदहरूप्रति श्रद्धा सुमन व्यक्त गर्दै एक मिनेट मौन धारण गरेर बैठकको सुरुवात भएको छ ।

बैठकमा समसामयिक अवस्था र बैठकबारे, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत (सभापतिहरूको तर्फबाट), परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी सङ्गठन एवं विभाग सम्बन्धमा, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा, पार्टीको महाधिवेशन सम्बन्धमा छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार