mega darknetmega darknet
AarthikBikash
शनिबार, कार्तिक २३, २०८२

पूर्वमन्त्री आफताव आलमको मृत्यु

  • शनिबार, कार्तिक २३, २०८२
पूर्वमन्त्री आफताव आलमको मृत्यु

काठमाडौं – नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत आलमको आज बिहान ३ बजेतिर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको स्वास्थ्य अवस्था खराब भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो। सुगर, उच्च रक्तचापलगायत स्वास्थ्यमा समस्या देखिएपछि आलममा भर्ना भएका थिए । उनको स्वास्थ्यमा थप समस्या खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उनको शवलाई आज बिहान एम्बुलेन्समार्फत रौतहट लगिएको छ। अन्तिम दाहसंस्कारका लागि शव गृहजिल्ला रौतहटको राजपुरतर्फ लगिसकिएको पारिवारिक स्रोतले जनाएको छ।

सम्बन्धित समाचार