AarthikBikash
बिहिबार, फाल्गुन २८, २०८२
  • होमपेज
  • राजनीति
  • आज चितवनमा ‘विशेष सम्बोधन’ गर्दै रवि लामिछाने

आज चितवनमा ‘विशेष सम्बोधन’ गर्दै रवि लामिछाने

  • शनिबार, पुस ५, २०८२
आज चितवनमा ‘विशेष सम्बोधन’ गर्दै रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज चितवनमा सम्बोधन गर्दैछन् । धरौटीमा रिहा भएपछि पहिलोपटक सभापति लामिछानेले राजनीतिक सम्बोधन गर्न लागेका हुन् । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानले आज बिहान ११ बजे चितवनको भतरपुरस्थित चौबीसकोटी भन्ने स्थानमा सम्बोधन गर्ने बताइएको छ । यसपछि लामिछाने दिउँसो १ः५० को बुद्ध एयरको विमानबाट काठमाडौँ आउने कार्यक्रम छ ।

सम्बन्धित समाचार