AarthikBikash
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • राजनीति
  • झापा–५ बाट केपी ओलीको एकल नाम सिफारिस

झापा–५ बाट केपी ओलीको एकल नाम सिफारिस

  • शनिबार, पुस १९, २०८२
झापा–५ बाट केपी ओलीको एकल नाम सिफारिस

झापा-आगामी निर्वाचनमा उम्मेदवारको रुपमा झापा- ५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सवसम्मत रुपमा एक नाम सिफारिस भएको छ ।

आज एमाले झापाको क्षेत्रीय बैठकले ओलीको एकल नाम प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि ओली २०७४ र २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवारी दिएर विजयी भएका थिए । झापामा जम्मा पाँच निर्वाचन क्षेत्र रहेका छन् ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तय गरिसकेको छ।

सम्बन्धित समाचार