AarthikBikash
सोमवार, माघ १३, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

  • सोमवार, माघ १३, २०८२
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा बैठक बसेको हो । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षमा बसिरहेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, चारवटै सुरक्षा निकायका प्रमुखहरू लगायत सहभागी छन्। अहिले बैठकमा छलफल जारी रहेको सहभागी एक सदस्यले बताए । सिंहदरबारस्थित परिषद्को कार्यालयमा जारी बैठकमा चुनावी सुरक्षाको विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।

सम्बन्धित समाचार