AarthikBikash
बुधबार, माघ २९, २०८२
  • होमपेज
  • राजनीति
  • राजेन्द्र महतोको पार्टीका उपाध्यलाई मनिष झाले भित्र्याए रास्वपामा

राजेन्द्र महतोको पार्टीका उपाध्यलाई मनिष झाले भित्र्याए रास्वपामा

  • बुधबार, माघ २९, २०८२
राजेन्द्र महतोको पार्टीका उपाध्यलाई मनिष झाले भित्र्याए रास्वपामा

जनकपुरधाम – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष तथा उम्मेदवार राजीव झा रास्वपा प्रवेश गरेका छन् ।

धनुषा क्षेत्र नम्बर ३ का राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार झा आज रास्वपा प्रवेश गरेका हुन् ।

उनलाई एक समारोहबीच रास्वपाका उम्मेदवार मनिष झाले पार्टीमा भित्र्याएका हुन् ।

उनी राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । उनीसहित राष्ट्रिय मुक्ति पार्टीका अन्य कार्यकर्ता पनि रास्वपा प्रवेश गरेका छन् ।

सम्बन्धित समाचार