AarthikBikash
सोमवार, फाल्गुन ४, २०८२
  • होमपेज
  • राजनीति
  • रुकुम पूर्वलाई चीन सिमानासम्म पिच सडकले जोड्ने सपना छ : प्रचण्ड

रुकुम पूर्वलाई चीन सिमानासम्म पिच सडकले जोड्ने सपना छ : प्रचण्ड

  • सोमवार, फाल्गुन ४, २०८२
रुकुम पूर्वलाई चीन सिमानासम्म पिच सडकले जोड्ने सपना छ : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वलाई चीनको सिमानासम्म पिच सडकमार्फत जोड्ने आफ्नो सपना रहेको बताएका छन् ।

पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले दाङ हुँदै आएको ‘शहीद मार्ग’ लाई सहरतारा हुँदै चीनको सिमानासम्म जोडेर पिच गर्ने लक्ष्य रहेको बताए । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वलाई चीनको सिमानासम्म पिच सडकमार्फत जोड्ने आफ्नो सपना रहेको बताएका छन् । पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले दाङ हुँदै आएको ‘शहीद मार्ग’ लाई सहरतारा हुँदै चीनको सिमानासम्म जोडेर पिच गर्ने लक्ष्य रहेको बताए ।

सम्बन्धित समाचार