AarthikBikash
बुधबार, चैत्र २५, २०८२
  • होमपेज
  • राजनीति
  • दुवै सदनका बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

दुवै सदनका बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

  • बुधबार, चैत्र २५, २०८२
दुवै सदनका बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं – आज पनि संसदका दुवै सदनका बैठक बस्दै छ । निर्धारित कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक दिँउसो १ बजे सिंहदरबारमा बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ।

सम्बन्धित समाचार