AarthikBikash
शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • राजनीति
  • रास्वपा उपसभापतिमा सोविता गौतम विजयी

रास्वपा उपसभापतिमा सोविता गौतम विजयी

  • शुक्रबार, असार १२, २०८३
रास्वपा उपसभापतिमा सोविता गौतम विजयी

काठमाडौं – रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छिन् ।

डा. तोसिमा कार्कीलाई पराजित गर्दै गौतम उपसभापतिमा विजयी भएकी हुन् ।

पदाधिकारीका लागि शुक्रबार भएको निर्वाचनमा गौतमले ७८९ मत ल्याइन् भने कार्कीले ५७२ मत पाइन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेकी गौतम यसअघि पार्टीको केन्द्रीय सचिवालय थिइन् ।

सम्बन्धित समाचार