AarthikBikash
सोमवार, असार १५, २०८३
  • होमपेज
  • राजनीति
  • विष्णु पौडेललाई थप ३ दिनको म्याद थप

विष्णु पौडेललाई थप ३ दिनको म्याद थप

  • सोमवार, असार १५, २०८३
विष्णु पौडेललाई थप ३ दिनको म्याद थप

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ ।

आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासबाट ३ दिनको म्याद थप गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडैललाई यसअघि ९ गते ७ दिनको म्याद थपिएको थियो ।

सम्बन्धित समाचार