AarthikBikash
आइतवार, साउन ३१, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पहिरो पन्छाएपछि सञ्चालनमा आयो पृथ्वी राजमार्ग

पहिरो पन्छाएपछि सञ्चालनमा आयो पृथ्वी राजमार्ग

  • आइतवार, साउन ३१, २०८३
पहिरो पन्छाएपछि सञ्चालनमा आयो पृथ्वी राजमार्ग

चितवन – इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

गएराति करिब १०ः२५ बजे खसेको पहिरोका कारण नारायणगढ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा बन्द भएको हो।

५ वटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि राजमार्ग दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार