AarthikBikash
बुधबार, भदौ ३१, २०८३
  • होमपेज
  • समाज
  • मुगुमा दुई घण्टामै दुई पटक भूकम्पको धक्का

मुगुमा दुई घण्टामै दुई पटक भूकम्पको धक्का

  • बुधबार, भदौ ३१, २०८३
मुगुमा दुई घण्टामै दुई पटक भूकम्पको धक्का

काठमाडौं – मुगुको कलाई केन्द्रबिन्दु भएर दुई पटक भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान दुई घण्टाभित्र दुई पटक भूकम्प गएको हो ।

केन्द्रका अनुसार बिहान १ः५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो।

त्यसपछि बिहान ४ः२८ बजे सोही स्थान वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प गएको केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार