AarthikBikash
शुक्रबार, अशोज २, २०८३
  • होमपेज
  • समाज
  • मुग्लिन-नारायणघाट सडक दुईतर्फी सञ्चालनमा आयो

मुग्लिन-नारायणघाट सडक दुईतर्फी सञ्चालनमा आयो

  • शुक्रबार, अशोज २, २०८३
मुग्लिन-नारायणघाट सडक दुईतर्फी सञ्चालनमा आयो

चितवन – मुग्लिन-नारायणघाट सडक दुई तर्फ नै सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शुक्रबार बिहान साढे ७ बजे १५ किलोमा सडक माथिबाट लेदो खसेपछि एकतर्फी बनेको सडक बिहान सवा ९ बजेदेखि दुईतर्फी नै सञ्चालनमा आएको हो ।

लेदो हटाइएपछि अहिले सवारी आवागमन दुइतर्फी नै सञ्चालनमा रहेको बताइएको छ ।

अघिल्लो समाचार

Strategia Puntate Roulette Deposito
Strategia Puntate Roulette Deposito

सम्बन्धित समाचार