AarthikBikash
सोमवार, अशोज १९, २०८३
  • होमपेज
  • राजनीति
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

  • सोमवार, अशोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।

बैठकमा विभिन्न मन्त्रालयका एजेन्डामाथि छलफल हुने बताइएको छ।

सम्बन्धित समाचार