AarthikBikash
शुक्रबार, मंसिर ५, २०८३
  • होमपेज
  • खेलकुद
  • भारत ‘ए’ विरुद्ध नेपालले रोज्यो पहिले बलिङ

भारत ‘ए’ विरुद्ध नेपालले रोज्यो पहिले बलिङ

  • शुक्रबार, मंसिर ५, २०८३
भारत ‘ए’ विरुद्ध नेपालले रोज्यो पहिले बलिङ

काठमाडौं – एसीसी राइजिङ स्टार्स अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कप्तान सन्दीप लामिछानेले टस जितेर भारत ‘ए’लाई ब्याटिङको निम्तो दिएका हुन् ।

भारतीय टिमको कप्तानी अभिषेक शर्माले गर्दैछन् । भारतको पनि प्रतियोगितामा यो पहिलो म्याच हो ।

भारतीय टिममा वैभव सुर्यवंशी, तिलक वर्मा, रिंकु सिंहजस्ता स्टार ब्याटरहरु छन् ।

सम्बन्धित समाचार