समाज
राजनीति
अर्थ/वाणिज्य
विचार
शिक्षा/स्वास्थ्य
विज्ञापन
अन्य
शुक्रबार, पुस १८, २०८२
शुक्रबार, पुस १८, २०८२
समाज
राजनीति
अर्थ/वाणिज्य
विचार
शिक्षा/स्वास्थ्य
विज्ञापन
अन्य
विश्व
खेलकुद
फिचर
TRENDING
ENGLISH
हालको खबर
निकास निकाल्छु, पार्टी फुट्न दिन्न : देउवा
२१ मिनेटutes अगाडि
देउवा र प्रचण्डसँग जाँचबुझ आयोगले माग्यो लिखित जवाफ
२ घन्टा अगाडि
आज प्रधानमन्त्री कार्कीसँग वार्ता गर्दै निकोलस भुसालपक्ष
८ घन्टा अगाडि
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
८ घन्टा अगाडि
अनसनरत निकोलस भुसालसँग वार्ता गर्दै सरकार, चार सदस्यीय समिति गठन
२0 घन्टा अगाडि
दुर्गा प्रसाईं प्रधानमन्त्री कार्कीसँगको वार्ताका लागि सिंहदरबारमा
१ दिन अगाडि
प्रचलन खबर
१
मौसम : सातै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
२
भारतमाथि नेपालको शानदार जित
३
महागुरु फाल्गुनन्दको १४१ औं जयन्ती मनाइँदै
४
बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदा हल्कादेखि मध्यम वर्षाको सम्भावना
५
राष्ट्रियसभा निर्वाचनका लागि एमालेले आयोगमा दियो दल दर्ताको निवेदन
६
‘मानवता विरुद्धको अपराध’ मुद्दामा शेख हसिनालाई मृत्युदण्डको सजाय
TRENDING
कोरोना
बैंक
मर्जर
अटो
शेयर
नाफा
शाखा
बजार
प्रविधि
आर्थिक विकास
6503
प्रकाशित लेख
0
टिप्पणीहरू
माइतीघरमा भेला भएका जेनजीको नारा : अति भयो झुट, हाम्रो क्रोध, तिम्रो अन्त्य
माइतीघरमा जेनजीको प्रदर्शन
एमाले विधान महाधिवेशनबाट सबै प्रतिवेदन सर्वसम्मतले पारित
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भोलि हुन लागेको ‘जेनजी’ आन्दोलन’मा समर्थन जनाएका छन् । उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको जानकारी गराएका छन् । सामाजिक सञ्जालहरूमा पोष्ट गर्दै उनले भनेका छन्- ‘भोलिको र्याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन(जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’ प्रिय जेनजी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ? जेनजी पुस्ताले स्वःस्फूर्त रूपमा र्याली आयोजना गर्न लागेकाले त्यसमार्फत आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरूलाई बाठो नबन्न पनि बालेनले आग्रह गरेका छन् । यस्तै सामाजिक सञ्जालमा कडाइ गरिएको भन्दै जेनजी पुस्ता सामाजिक सञ्जालमै आक्रोश पोख्दै सडक सोमबारदेखि संसद् भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट आन्दोलनको तयारीमा छ ।
एमाले विधान महाधिवेशनमा प्रतिवेदनमाथिको समूहगत निष्कर्ष प्रस्तुत
मनाङको प्रदेशसभा उपचुनावमा दल दर्ता गर्ने कांग्रेसको निर्णय
सर्वोच्चको परमादेश अनुरुप कानुन नबन्दासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ नगर्नू : कांग्रेस
एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदै
काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदै
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा मैनाली
सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिइयोस् : रास्वपा
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाकै २ लाख १० हजार नाघ्यो
एमालेको विधान महाधिवेशनमा प्रतिनिधिहरू आउने क्रम सुरु
एमाले विधान महाधिवेशन आजदेखि, उद्घाटन गर्दै प्रधानमन्त्री ओली
नेकपा एमालेको सचिवालय बैठक च्यासलमा
फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
झुम्का कारागारमा भाइरल ज्वरो : चार दिनभित्र ३ जनाको मृत्यु
निर्विकल्प र निस्शर्त सुरक्षा सुनिश्चितता प्रहरीको लक्ष्य : आईजीपी खापुङ
दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुँदैछन् : विष्णु रिमाल
यी प्रदेशका केही स्थानमा मध्यम वर्षाको पूर्वानुमान
«
Previous
१
…
31
32
33
34
35
…
310
»
Next
0
टिप्पणीहरू