फौजदारी मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर
काठमाडौं,एजेन्सी – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्कको एक अदालतले सबै फौजदारी मुद्दासम्बन्धी अभियोगमा दोषी ठहर गरेको छ । यससँगै उनी अपराधमा दोषी ठहरिएका पहिलो पूर्व अमेरिकी राष्ट्रपति बनेका छन् । अदालतले योनकर्मी स्टोर्मी डेनियल्सलाई चुप गराउनका लागि गरिएको भुक्तानी लुकाउनका लागि व्यवसायको रेकर्ड मिथ्या बनाएको ३४ वटा अभियोगमा उनलाई दोषी ठहर गरेको हो । सिद्धान्ततः उनलाई […]