इरान–अमेरिका युद्धविराममा इजरायलको समर्थन, लेबनानमा आक्रमण जारी रहने दाबी
काठमाडौं– अमेरिका र इरानबीच दुई हप्ताका लागि गरिएको युद्धविराम सम्झौतामा इजरायलले समर्थन गरेको छ । तर, इजरायलले यो सहमति लेबननमा भने लागू नहुने स्पष्ट पारेको छ, जसले क्षेत्रीय तनाव अझै कायम रहने संकेत दिएको छ। इजरायलले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा इरानविरुद्धका आक्रमण अस्थायी रूपमा रोक्ने निर्णयलाई समर्थन गरिएको हो । […]