काभ्रे: काभ्रेको धुलिखेल नगरपालिका स्थित ठूलो वनमा अपांगमैत्री इको ट्रेल निर्माणको काम अघि बढ्ने भएको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा इको ट्रेल र दुईवटा वडालाई पुरात्वतिक शहरका रुपमा विकास गर्न विस्तृत आयोजना प्रतिवेदन तयार भएपछि काम अघि बढ्ने भएको हो । बागमती प्रदेश सरकारको प्रविधिक टोलीले इको ट्रेल र पुरात्वतिक शहरका बारे लागत […]
काभ्रे : काभ्रेको बनेपा नगरपालिका–१३ स्थित भैंसेपाटीमा मोटरसाइकल दु’र्घटना हुँदा चार जना घा’इते भएका छन्। अरनिको राजमार्गमा आइतबार दिउँसो काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको प्रदेश नं. ३–०२–००७ प ४३४७ को मोटरसाइकलसँग विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं. ३–०२–०११ प ३६१३ र बा ७५ प ६८७६ नम्बरको तीनवटा मोटरसाइकल आपसमा ठो’क्किएका काभ्रे प्र’हरीले जनाएको छ। काभ्रेका सूचना […]
काभ्रे, कात्तिक २३ : काभ्रेको रोशी गाउँपालिका–११ भैंसे डाँडाका सुब्बा सार्कीलाई ढुंगा प्रहार गरी हत्या गर्ने सन्तोष नेपाली पक्राउ परेका छन् । शनिबार विहान सार्की र सोहि ठाउँका खड्ग बहादुर नेपालीबीच जग्गाको विषयमा विवाद बढ्दै जांदा सार्कीले नेपालीलाई बञ्चरो प्रहार गरी सख्त घाइते बनाएका थिए । नेपाली घाईते भइपछि उनका छोरा सन्तोषले सार्कीलाई पछाडीबाट ढुंङ्गाले […]