AarthikBikash
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विश्व
  • धुलिखेल रविओपीमा २२ कोठे विद्यालय भवनको शिलान्यास

धुलिखेल रविओपीमा २२ कोठे विद्यालय भवनको शिलान्यास

  • आइतवार, कार्तिक २३, २०७७
धुलिखेल  रविओपीमा २२ कोठे विद्यालय भवनको शिलान्यास

धुलिखेल, २३ कात्तिकः भुकम्पमा क्षति पुगेको धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीमा रहेको सेतीदेवी माविको भवन बन्ने भएको छ । नयाँ बन्न लागेको भवनको आइतबार नगरप्रमुख अशोक कुमार ब्याञ्जुले शिलान्यास गर्नुभएको हो ।

एशियाली विकास बैंक र धुलिखेल नगरपालिकाको गरी ४ करोड ५ लाखमा भवन निर्माण हुनेछ । २२ कोठे पक्की भवन निर्माण हुनेछ । करिब साढे १ बर्षभित्र भवन निर्माण पुरा भइसक्ने धुलिखेल नगरपालिकाको शिक्षा शाखाका अधिकृत भोजकुमार ठकुरीले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार