AarthikBikash
बिहिबार, कार्तिक २८, २०८२

अर्थ/वाणिज्य

सनराइज बैंकका ग्राहकलाई केएफसी, पिज्जा हन्ट र क्रिम बेलमा विशेष छुट
अर्थ/वाणिज्य
सनराइज बैंकका ग्राहकलाई केएफसी, पिज्जा हन्ट र क्रिम बेलमा विशेष छुट
  • २ years अगाडि

काठमाडौं-सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबिच सम्झौता भएको छ । डिजिटल कारोबारलाई प्रर्वद्घन गर्न सनराइज बैंकका ग्राहकहरुलाई विशेष छुट दिने यो सम्झौता भएको हो । बैंकले डिजिटल कारोबारलाई प्रर्वद्घन गर्ने उद्देश्यले ग्राहकहरुलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ । सोही क्रममा बैंकले केएफसी, पिज्जा हन्ट र क्रिम बेलसंग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई विशेष छुुट […]

नेपाल सरकार र विश्व बैंकको सहकार्य
अर्थ/वाणिज्य
नेपाल सरकार र विश्व बैंकको सहकार्य
  • २ years अगाडि

काठमाडौं – नेपाल सरकार र विश्व बैंकद्वारा आईतबार संयूक्तरुपमा २७ करोड ५० लाख डलर (करिब .३४ अर्ब ९६ करोड नेपाली रुपैंया) लागतको पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना शुभारम्भ गरिएको छ । यस आयोजनाले नेपालमा छनौट गरिएका व्यापारिक करिडोरहरूमा व्यापार र यातायात लागत र पारवहन समय घटाएर व्यापार र आवद्धता सुधार गर्न […]

गरिमा विकास बैंकको करिब ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
अर्थ/वाणिज्य
गरिमा विकास बैंकको करिब ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
  • २ years अगाडि

काठमाडौं-गरिमा विकास बैंकले ३ लाख ८२ लाख ८९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बैंकले शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संकलन गरी बैंकको प्रधान कार्यालय लाजिम्पाट, […]