AarthikBikash
मङ्लबार, कार्तिक १९, २०८२

आर्थीक खबर

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो
अर्थ/वाणिज्य
आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो
  • ४ महिना अगाडि

काठमाडौं-सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको भाउ भने रु ४० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा रु ४०० ले वृद्धि भई सोमबार रु एक लाख ९३ हजार ३०० कायम भएकामा आजका निम्ति पनि त्यति नै मोल निर्धारण भएको हो । त्यसैगरी, एक […]

आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक
समाचार
आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक
  • ४ महिना अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकबाट स्वीकृत भएसँगै मौद्रिक नीति सार्वजनिक गरिएको हो। नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले राष्ट्र बैंकको बालुवाटारस्थित भवनबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन्। विदेशी विनियम व्यवस्थापन वित्तिय क्षेत्र सुधार एवं नियमन,भुक्तानी प्रणाली, लघुवित्त वित्तीय पहुँच एवं ग्राहक […]

एनआईसी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सहकार्य, बैंकका ग्राहकलाई २२ आउटलेटहरूमा २० प्रतिशतसम्मको छुट
अर्थ/वाणिज्य
एनआईसी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सहकार्य, बैंकका ग्राहकलाई २२ आउटलेटहरूमा २० प्रतिशतसम्मको छुट
  • ४ महिना अगाडि

काठमाडौं-एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई उत्कृष्ट सेवा र सुविधाहरू प्रदान गर्ने उद्देश्यले देशभर फैलिएका सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा विशेष छुट प्रदान गर्ने गरी विशेष सम्झौता गरेको छ । सम्झौतासँगै अब एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरूले सिद्धार्थ हस्पिटालिटी अन्तर्गत सञ्चालित मुलुकभर फैलिएका होटल तथा रेस्टुरेन्टहरूमा २० प्रतिशतसम्मको विशेष छुट पाउने बैंकले जनाएको छ । बैंकले आज […]