AarthikBikash
सोमवार, कार्तिक १८, २०८२

आर्थीक बिकास विशेष

चाडपर्व लक्षित ‘सुपथ मूल्य पसल’ आजदेखि सञ्चालनमा
अर्थ/वाणिज्य
चाडपर्व लक्षित ‘सुपथ मूल्य पसल’ आजदेखि सञ्चालनमा
  • २ years अगाडि

काठमाडौं – सरकारले दशैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आउँदो मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् । उपभोक्ताको सहजताका लागि अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत […]

एकैदिन प्रतितोला १३ सयले घट्यो सुनको मूल्य
अर्थ/वाणिज्य
एकैदिन प्रतितोला १३ सयले घट्यो सुनको मूल्य
  • २ years अगाडि

काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज एक हजार तीन सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको […]

सोनापुर मिनरल्सको प्रिमियम आईपीओ आजबाट खुला
ब्रेक्इङ न्युज
सोनापुर मिनरल्सको प्रिमियम आईपीओ आजबाट खुला
  • २ years अगाडि

काठमाडौं-सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको असोज १४ गते आइतबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । यस कम्पनीले १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो । कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड […]